बालगृहका बालबालिकालाई न्यानो कपडा वितरण

विकल्प न्यूज/बेनी मंसिर ३ गते ।  बेनीको बालगृहमा रहेका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बालसंगठन अन्तर्गत रहेको बालगृहमा बसोबास गर्ने १३ बालबालिकाहरुलाई ओ.जे फाउन्डेशन काठमाण्डौंले एक/एक थान ज्याकेट वितरण गरेको हो । म्याग्दी प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय कार्यकारी समितिका अध्यक्ष समेत रहनुभएका ओमनारायण जुग्जालीले बुधबार बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको हो । बालसंगठनका सभापति … Continue reading बालगृहका बालबालिकालाई न्यानो कपडा वितरण